• Click For Membership

    युवा नेपाल संगठन (YNS) हो आज का युवा हरु को संगठन , युवा नेपाल संगठन
    को आवाज हो आज् को युवा हरु को आवाज् , युवा हरु को आवाज् केवल् जागरुकता
    फैलाउने उद्देश्य मात्र् होइन् यो आज् का युवा हरु लाइ देश् को असलता सङ.परिचये गराउने धारा हो जो बद्लाव् र अग्रसरता मा बिश्वास् राख्छ् ।
    यो सङठन् – यो मन्च् युवा हरु को लागि युवा हरु… द्वारा नै बनाइयको हो । हाम्रो देश् अन्धकार् को कुहीरो मा ढाकिन्दै गैइ राखेको छ् यस् लाइ उजाला तिर् लैजाने सामर्थ्य हामी युवा हरु मा मात्रै छ् । यो केवल् वेबसाइट् या कुनै समुह् मात्र् होइन् यो एक् मन्च् हो आफ्नो बिचार् राखन् को लागी – आफ्नो बात् राखन् को लागी ।
    यहा हजुर् ले भेट्नु हुने छ् समाज् सेवक् , राजनितिक्, र पर्यावरणविद् हरु लाइ जो हामी हरु जस्तै युवा छन् र केही गर्न् चाह्न्छ्न् मातृभूमी को लागि…………..
    अब् समय् आयको छ् साथी की हामी असलता ले देश् बिकाश् को क्रम् म लागौ र भावी पिढि लाइ एक् नया सुन्दर् ,शान्त् , शिक्षामय्, बिकाशसील् ,एकतामय् युवा नेपाल् को तर्फ् अग्रसर् गरौ ।

    हामी लाइ साथ् दिनु होस् .................एक् युवा को आवाज्

    जये नेपाल जये मातृभूमी
    युवा नेपाल संगठन (YNS) हजुर को निम्ती

  • Top Posts

  • संग्रहहरु

  • जुलाई 2014
    सो मं बु बि शु
    « Sep    
     123456
    78910111213
    14151617181920
    21222324252627
    28293031  

युवा नेपाल संगठन (YNS) मा हज़ूर हरु को हार्दिक अभिनंदन छ !

युवा नेपाल संगठन (YNS) मा हज़ूर हरु को हार्दिक अभिनंदन छ !

यदि हजुर युवा हुनु हुन्छ —-

यदि हजुर माँ पनी देश र देशवासी हरु को लागी केही गर्ने जोश छ भने —–

आउनुस हाथ मिलाउनुस परिवर्तन लेयाउनुस ——

युवा हरु को लागी युवा हरु द्वारा ……….

युवा नेपाल संगठन (YNS)….,,

युवा जागृती राष्ट्र जागृती हो !

Come And Join Hand For Join Heart…… Today Our Country want to unique unity by us,

देश सेवा बलिदान होइन — एक सौभाग्य हो………………..

जय नेपाल जय मातृभूमि

Follow

Get every new post delivered to your Inbox.